यी ५ फोटोमा हेर्नुस दुबई

दुबईको समुन्द्री किनार बरदुबाईमा रमाउदै एक हुल परेवाका बथान! फोटो : Roshan Karki.

दुबईको पुरानो बजार मिना बजारमा बिदेसीलाई सामान बेच्दै एक पसले बेपरी। 

परेवा लाइ खानेकुरा दिन खोज्दै एक बालक।

क्रिक दुबाईबाट बोट चढेर बरदुबई तिर जादै यात्रुहरु। 

दुबईको युनियन पार्कमा ढकमक्क भएर फुलेका सयपत्री फुलहरु।    

No comments: